महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त
काठमाडौं । राष्ट्रिय महिला फुटबल टोलीको प्रमुख प्रशिक्षकमा कुमार थापा नियुक्त भएका छन् ।
अखिल नेपाल फुटबल संघ-एन्फाले सेप्टेम्बरमा काठमाडौंमा आयोजना हुने साफ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको प्रशिक्षणको जिम्मेवारीमा थापा नियुक्त गरेका हुन् ।
राष्ट्रिय फुटबल टोलीका पूर्व सदस्यसमेत रहेका थापासँग यसअघि पनि महिला टोलीलाई प्रशिक्षण गरेको अनुभव रहेको छ । प्रतियोगिता सेप्टेम्बर ६ देखि १९ सम्म आयोजना हुने जनाइएको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया