हिन्दु राष्ट्रको माग गर्दै सडकमा राप्रपा नेपाल
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका जनवर्गीय संगठनहरुले हिन्दु राष्ट्रको माग राख्दै विरोध प्रदर्शन गरेका छन ।
शुक्रबार राजधानीमा प्रदर्शन गर्दै प्रदेश संरचना तथा धर्म निरपेक्षता खारेज गर्नुपर्ने, हिन्दुराष्ट्रको रुपमा नेपाललाई घोषणा गर्नुपर्ने, भ्रष्टाचारीलाई कारबाही हुनुपर्ने माग राखेका हुन् ।
ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया