थप ४५६ जनामा काेरोना संक्रमण
काठमाडौं । पछिल्लो २४ घण्टामा ४५६ नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआरबाट ३३८ र एन्टिजेन परीक्षणबाट ७२ जनामा कोरोना पुष्टि भएको हो ।
त्यस्तै गत २४ घण्टामा ८० जना कोरोनामुक्त भएका छन् भने कोरोनाबाट कसैको मृत्यु भएको छैन । सक्रिय संक्रमितको संख्या २८४१ पुगेको मन्त्रालयले जनाएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया