पहिलो खेलमा सानदार जित निकालेको नेपाल आज दोस्रो खेल खेल्दै
काठमाडौं । साफ यु–२० च्याम्पियनसिप पुरुष फुटबल प्रतियोगिताको पहिलो खेलमा माल्दिभ्सविरुद्ध ४–० का सानदार जित निकालेको नेपालले आज दोस्रो खेल खेल्दैछ ।
नेपाल दोस्रो खेलमा आज श्रीलंकासँग भिड्नेछ । खेल भुवनेश्वरस्थित कालिंगा रंगशालामा साँझ ७:१५ बजे सुरु हुनेछ ।
नेपाल आज श्रीलंकालाई हराएर लगातार दोस्रो जित निकाल्न चाहन्छ ।
किनकि, नेपालले अझै भारत बंगलादेशजस्ता बलिया टोलीसँग खेल्नै बाँकी छ । समूह चरण पार गरेका दुई टोलीले उपाधि भिडन्त गर्नेछन् ।
आजको खेल जिते सम्भवतः नेपाल फाइनलमा पुग्नेछ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया