सैनिक महाविद्यालयको लिखित परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । विजेश्वरी ज्ञान मन्दिर सैनिक महाविद्यालयले लिएको लिखित परीक्षाको नजिता सार्वजनिक भएको छ । महाविद्यालयले शुक्रबार सूचना जारी गर्दै नतिजा प्रकाशन गरेको हो ।
महाविद्यालयले ०७९।०८० का लागि करारमा शिक्षक तथा कर्मचारी माग गर्दै बिहीबार लिखित परीक्षा लिएको थियो ।
महाविद्यालयले परीक्षामा छनोट भएका उम्मेदवारलाई शैक्षिक योग्यताका प्रमाणपत्रसहित अन्तवार्तामा उपस्थित हुन आग्रह गरेको छ ।



ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया