न्युजिल्याण्डका ३२ अधिकारी रुसको कालोसूचीमा
काठमाडौं (एजेन्सी) । रूसी विदेश मन्त्रालयले शनिबार ३२ जना न्यूजील्याण्डका अधिकारीहरूलाई कालोसूचीमा राखेको छ।
न्यूजील्याण्डले रुसी नागरिकहरू माथि प्रतिबन्ध बढाउँदै लगेपछि प्रतिक्रियास्वरूप ३२ न्यूजील्याण्डका अधिकारीहरूलाई राष्ट्रिय स्टप–लिस्टमा थपेको जनाइएको छ ।
नयाँ प्रतिबन्धित अधिकारिहरूमा नगरपालिकाका प्रमुखहरू, कानून प्रवर्तन एजेन्सीका अधिकारीहरू र पत्रकारहरू छन् ।
रुसी विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ–ती व्यक्तिहरूलाई रुस प्रवेशमा अनिश्चितकालका लागि निषेध गरिएको छ।’
मन्त्रालयका अनुसार प्रतिबन्धको सूची बढ्दै जान सक्नेछ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया