कांग्रेस नेता शेखर कोइरालालाई कोरोना संक्रमण
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्यमा कोरोनाको लक्षण देखिएपछि कोइरालाले परीक्षण गराएका थिए । जसको रिपोर्ट पोजेटिभ आएको उनको सचिवालयले जनाएको छ ।
कोइराला अहिले काठमाडौंको ग्राण्डी अस्पतालमा भर्ना भएका छन् । ज्वरो, खोकीलगायत समस्या देखिएपछि उनी अस्पताल भर्ना भएका हुन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया