पाँचथरमा १६ जना कोरोना संक्रमित भेटिए
शंकर चापागाईँ, फिदिम । पाँचथरमा १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जिल्लामा पछिल्ला पाँच दिनको अवधिमा जिल्ला अस्पताल पाँचथरमा २३ जनामा गरिएको परीक्षणमा १६ जनालाई संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।
पछिल्ला दिनमा रुघाखोकी र ज्वरोसहित अस्पताल आएकामध्ये चिकित्सकलाई शंका लागेका बिरामीमा गरिएको परीक्षणमा १६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी नारायण जोशीले जानकारी दिए ।
संक्रमण पुष्टि भएकामध्ये ३ जनालाई अस्पतालमा भर्ना गरिएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया