भारतसँग नेपालको लज्जास्पद हार
काठमाडौं । साफ यु–१७ फुटबल प्रतियोगितामा नेपालले आयोजक भारतसँग लज्जास्पद हार ब्यहोरेको छ ।
भर्खरै सम्पन्न समूह चरणको अन्तिम खेलमा नेपाल भारतसँग ८–० को फराकिलो अन्तरले पराजित भएको हो ।
यस हारसँगै नेपाल अंक तालिकाको तेस्रो स्थानमा झरेको छ । फाइनलमा पुग्न नेपालले अरुको नजितामा निर्भर हुनुपरेको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया