लिग जितेसँगै किरणले राखे प्रेमिकालाई विवाहको प्रस्ताव
काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टोलीका गोलरक्षक किरण चेम्जोङले माल्दिभ्सको शीर्ष लिग जितेसँगै आफ्नी प्रेमिकालाई विवाहको प्रस्ताव राखेका छन् ।
उनी सम्मिलित माजिया स्पोर्ट्स एण्ड रिक्रिएसनले त्यहाँको धिवेही प्रिमियर लिग जितेसँगै उनले मैदानमै प्रेमिका कञ्चन निरौलालाई विवाहको प्रस्ताव राख्दै औँठी लगाइदिएका थिए ।
सो अवसरमा किरणकी आमा पनि माल्दिभ्स पुगेकी थिइन् ।
उनी यो सिजन लिगको उत्कृष्ट गोलकिपरसमेत घोषित भएका छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया