इन्धनको मूल्य नघटाएकोबारे निगमले दियो प्रष्टीकरण (विज्ञप्तिसहित)
काठमाडौं । पेट्रोलियम पदार्थ (इन्धन)को मूल्य नघटाएकोबारे नेपाल आयल निगमले निगमले प्रष्टीकरण दिएको छ ।
इन्डियन आयल कर्पोरेशन (आइओसी)बाट इन्धनको मूल्य घटेर आएपछि नेपालमा पनि मूल्य घटाउन दबाब बढेसँगै बुधबार साँझ एक विज्ञप्ति जारी गर्दै निगमले स्पष्टीकरण दिएको हो ।
आइओसीबाट इन्धनको मूल्य घटेर आएपनि अझै घाटामा रहेकाले नेपालमा मूल्य घटाउन नसकिने निगमले जनाएको छ ।
नेपाललाई इन्धनमा हाल मासिक १ अर्ब २७ करोड घाटा रहेको जनाउँदै निगमले मूल्य घटाउन सक्ने स्थिति नरहेको स्पष्ट पारेको हो ।
बाध्यात्मक रुपमा मूल्य यथावत राख्नुपर्ने अवस्था रहेकाले यो बुझिदिन निगमले अनुरोध गरेको छ ।
यस्तो छ निगमको विज्ञप्ति :

ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया