थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडाैं । पछिल्लो २४ घण्टामा नेपालमा थप ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रायका अनुसार २ हजार ४० जनामा गरिएको आरटी पिसीआर परिक्षणमा ४५१ जना र १ हजार ७४९ जनामा गरिएको एन्टिजेन परिक्षणमा १०२ जनामा गरी सो संख्यामा कोरोना पुष्टि भएको हो ।
आज ४३३ जना भने कोरोना मुक्त भएका छन् । आज थपिएका सँगै नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ६५९ पुगेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया