९३४ जना कोरोना संक्रमित थपिए, एकको मृत्यु
काठमाडौं । सोमबार ५ हजार ३५१ जनामा कोरोना परीक्षण गर्दा पिसीआरमा ४९८ र एन्टिजेनमा ४३६ जना गरी थप ९३४ जना संक्रमित थपिएका छन् । आइतबार ५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार कोरोनाबाट एक जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुुनेको संख्या ११ हजार ९७२ पुगेको छ ।
त्यस्तै गत २४ घण्टामा ४७० जना संक्रमणमुक्त भएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख ७२ हजार ९६७ पुगेको छ । जुन कुल संक्रमितको ९८.२ प्रतिशत हो ।
मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ५ हजार ६८६ पुगेको छ ।
ताजा अपडेट
-
भन्सार छलीको आशङ्कामा सशस्त्र प्रहरीद्वारा ७७४ वटा गाडी नियन्त्रणमा
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन


प्रतिक्रिया