प्रशासकीय अधिकृतको मृत्युपछि सेवा बन्द
काठमाडौं । धनुषामा प्रशासकीय अधिकृतको मृत्यु भएपछि बुधबार जिल्ला प्रशासन कार्यालयको सेवा बन्द गरिएको छ ।
प्रशाककीय अधिकृत बालवीर ठाकुरको मंगलबार राति हृदयघातका कारण मृत्यु भएको थियो ।
कार्यालयले बुधबार एक विज्ञप्ति जारी गर्दै प्रशासकीय अधिकृतको मृत्युसँगै कार्यालयमा कार्यरत ८–९ जना कर्मचारी भाइरल ज्वरोका कारण होम आइसोलेसनमा रहेकाले सेवा बन्द गरिएको जनाएको छ ।

ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया