केन्द्रीय सदस्यमा नपरेपछि पार्वताले गरिन् कांग्रेस छोड्ने घोषणा
काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार १० जना महिलालाई पार्टीको केन्द्रीय सदस्यमा मनोनीत गरे । तर, त्यसमा पार्वता डिसी चौधरी भने परिनन् ।
आफू केन्द्रीय सदस्यमा मनोनीत नभएपछि चौधरीले पार्टी परित्याग गर्ने घोषणा गरेकी छिन् । पूर्वकेन्द्रीयसमेत रहेकी चौधरीले सामाजिक सञ्जालमार्फत यस्तो घोषणा गरेकी हुन् ।
‘केन्द्रीय सदस्यमा १० जना महिला मनोनीत हुँदा म अट्न सकिनँ । त्यसका लागि धन्यवाद । छिट्टै कांग्रेससँगको साइनो तोड्दैछु,’ उनले ट्विटरमा लेखेकी छिन् ।
चौधरी कांग्रेसकी सांसदसमेत हुन् ।

को–को हुन् देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका १० नयाँ अनुहार ?
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया