गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलको बैठक बस्दै
काठमाडौं । मंसिर ४ मा हुन गइरहेको निर्वाचनका लागि सिट बाँडफाँटको विषयमा छलफल गर्न सत्ता गठबन्धनका शीर्ष नेताहरूसहित कार्यदलको बैठक मंगलबार बस्दैछ ।
बैठक दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।
बैठकमा पाँच दलका शीर्ष नेताहरूसँगै कृष्णप्रसाद सिटौला नेतृत्वको सिट बाँडफाँट कार्यदलका सदस्यहरूबीच छलफल हुने एक सदस्यले बताए ।
भदौ पहिलो साताभित्र सिट बाँडफाँट गरिसक्ने तयारीस्वरुप बैठक बस्न लागेको हो ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया