केन्याले टस जितेर ब्याटिङ रोज्यो
काठमाडौं । तेस्रो टी–२० खेलमा केन्याले नेपालविरुद्ध टस जितेर पहिले ब्याटिङ रोजेको छ । पहिला दुई खेलमा दुवै टिमले एक एक खेल जितेका थिए ।
नेपालले पहिलो खेल ५ विकेटले जितेको थियो । दोस्रो खेलमा १८ रनको पराजय बेहारेको थियो ।
पहिलो खेलमा १३२ रनको लक्ष्य जित्दा पराजित भएको नेपाल दोस्रो खेलमा १३३ रन पछ्याउँदा पराजित भएको थियो । सामान्य लक्ष्य पछ्याए पनि नेपाल पराजित हुन पुगेको थियो ।
पाँच खेलको टी २० सिरिजमा आज जित्ने टिमको सिरिज जित्ने सम्भावना बलियो हुनेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया