विश्वकप अभ्यास खेलका लागि अर्जेन्टिनाको प्रारम्भिक टोली घोषणा (सूचीसहित)
काठमाडौं । विश्वकपअघिका अभ्यास खेलका लागि अर्जेन्टिना राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले प्रारम्भिक टोली घोषणा गरेका छन् ।
३२ सदस्यीय प्रारम्भिक टोलीमा नियमित कप्तान लियोनल मेसीदेखि लिएर पछिल्लो समय राष्ट्रिय टोलीमा नपर्ने आशंका गरिएका पावलो डिबालासमेत छन् ।
अर्जेन्टिनाले आगामी सेप्टेम्बर २३ र २७ मा दुईवटा मैत्रीपूर्ण खेल खेल्नेछ । होण्डुरस र जमैकाविरुद्ध हुने ती खेलका लागि प्रारम्भिक टोली घोषणा गरिएको हो ।
खेल हुने एक साताअघि अन्तिम टोली घोषणा हुने बताइएको छ ।
हेरौं सूची :

यसकारण फेर्यो मेसीको टोली अर्जेन्टिनाले विश्वकपमा लगाउने अवे जर्सीको रङ !
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया