भारतविरुद्ध जित निकाल्दै नेपाल समूह विजेता
काठमाडौं । श्रीलंकामा जारी यु-१७ फुटबल च्याम्पियनसिपमा नेपालले भारतमाथि ३-१ को सानदार जित दर्ता गराएको छ ।
निर्णायक खेलमा भारतविरुद्ध जित निकाल्दै नेपाल ६ अंकका साथ समूह विजेता बनेको छ । ३ अंकमात्र ल्याएको भारत उपविजेतामा चित्त बुझाएको छ ।
समूह बीमा रहेको नेपालले समूह एको उपविजेतासँग सेमिफाइनलमा खेल्नेछ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया