बहराइनसँग फराकिलो हार ब्यहोर्दै नेपाल बाहिरियो
काठमाडौं । बहराइनमा जारी एएफसी यु–२० एसियन कप फुटबल छनोटमा नेपालले लगातार तेस्रो हार ब्यहोर्दै प्रतियोगिताबाट बाहिरिएको छ ।
बुधबार राति भएको खेलमा घरेलु टोली बहराइनसँग ६–० गोल अन्तरले पराजित हुँदै नेपाल प्रतियोगिताबाट बाहिरिएको हो ।
यसअघि, पहिलो खेलमा भुटानसँग २-० ले तथा दोस्रो खेलमा कतारसँग ३-१ ले पराजित भएको नेपाल अंकविहीन रहँदै प्रतियोगिताबाट बाहिरिएको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया