डा. केसीको अवस्था जटिल बन्दै गएपछि काठमाडौं ल्याइदैँ
काठमाडौं । धनगढीमा २०औं सत्याग्रह थालेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइने भएको छ ।
९ दिनदेखि स्वास्थ्य क्षेत्रमा सुधारका विभिन्न ७ बुँदै माग राख्दै अनसन बसेका केसीको पेटमा कडा खालको अल्सरको लक्षण देखिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ ।
केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तस्रावको शंका भएको भन्दै अस्पतालका प्रवक्ता डा. शेरबहादुर कमरले विज्ञप्ति जारी गर्दै थप जटिलता हुन सक्ने भएकाले बहुविशेषज्ञ विशिष्टिकृत अस्पताल लैजान सम्बन्धित निकायलाई आग्रह गरेकाे छ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया