दुई मैत्रीपूर्ण खेलको तयारीमा मेसीसहितको अर्जेन्टिनी टोली (५ तस्बिरसहित)
काठमाडौं । दुई मैत्रीपूर्ण खेलका लागि कप्तान लियोनल मेसीसहितको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोलीले अभ्यास सुरु गरेको छ ।

विश्वकपको तयारीस्वरुप होण्डुरस र जमैकासँग खेल्न लागेका दुई मैत्रीपूर्ण खेलका लागि मेसी, एंगेल डी मारिया, पावलो डिबाला, लाउटारो मार्टिनेज लगायतका स्टार खेलाडीहरू मंगलबार बिहानै युरोपका विभिन्न क्लबबाट अमेरिका पुगिसकेका छन् ।

आफ्नो राष्ट्रिय टोलीका साथीहरूसँग भेट भएर तालिम गर्दा मेसी प्रशन्न मुद्रामा देखिएका छन् ।

अर्जेन्टिनाले यसै सेप्टेम्बर २३ मा होण्डुरस र २७ मा जमैकासँग अमेरिकामा दुई मैत्रीपूर्ण खेल खेल्दैछ ।

अर्जेन्टिनी टोलीमा नयाँ अनुहारलाई अवसर, यी चारजना भने अटेनन् (खेलाडीको सूचीसहित)
https://www.nepalwatch.com/2022/09/19/80451
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया