डेंगु भएको कसरी थाहा पाउने ?
पछिल्लो समय नेपालमा डेंगु प्रकोपको रुपमा फैलिरहेको छ । लामखुट्टेको टोकाइबाट हुने यस रोग लागेमा यस्ता लक्षण देखिन्छन् :
– उच्च ज्वरो आएमा ।
– टाउको, आँखाका गेडी, ढाड तथा हातखुट्टा निकै दुखेमा ।
– ज्वरोको औषधि खाँदा पनि ज्वरो आइरहेमा ।
– वाकवाकी लागेमा/मुख तितो हुने भएका ।
– नाक, मुख वा अन्य ठाउँबाट रगत आएमा ।
यी लक्षणमध्ये कुनै देखिएमा तुरुन्त आफ्नो चिकित्सकसँग जाँच गराउने ।
ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया