सूर्या लाइफले सेयरधनीलाई लाभांश नदिने
काठमाडाैं । सुर्या लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको असोज ९ गते बसेको सञ्चालक समितिको बैठकले लाभांश नबाँड्ने निर्णय गरेको हो ।
सुर्या लाइफ ज्योति लाईफसँग मर्जरको प्रकृयामा रहेको छ । सूर्या लाइफ र ज्योति लाइफले मर्जरमा जाने सम्झौतापत्रमा हस्ताक्षर गरी मर्जर मर्जरमा अगाडि बढाईरहेका छन् । त्यसैले कम्पनीले आर्थिक वर्ष २०७७/७८ मा सेयरधनीलाई वितरणयोग्य नाफा भए पनि सो नाफा नबाँड्ने भएको छ ।
उक्त रकम लगानीकर्तालाई वितरण नगरी हाल जगेडा कोषमा राख्ने निर्णय भएको कम्पनीको भनाइ छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया