अञ्जनको ह्याट्रिकसँगै नेपालको अग्रता तेब्बर
काठमाडौं । बंगलादेशविरुद्ध मैत्रीपूर्ण फुटबल खेलिरहेको नेपालले अग्रता तेब्बर बनाएको छ ।
फेरि पनि अञ्जन विष्टले नै गोल गरेका हुन् । उनले १८ औँ मिनेटमा नेपाललाई दिलाएका थिए । त्यसपछि उनले २७ औँ मिनेटमा अग्रता दोब्बर पारे ।
उनी त्यतिमै रोकिएनन् ३८ औँ मिनेटमा अग्रता तेब्बर पारेका छन् ।
अञ्जन पहिलो हाफ नसकिँदै ह्याट्रिक गर्न सफल भएका छन् ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया