लोसपाकी नेतृ चौधरी कांग्रेसमा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)की नेतृ चन्दा चौधरी नेपाली कांग्रेसमा प्रवेश गरेकी छिन् ।
निवर्तमान सांसदसमेत रहेकी चौधरी बुधबार कांग्रेस प्रवेश गरेकी छन् ।
बालुवाटारमा आयोजित कार्यक्रममा उनले प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाबाट उनले पार्टी सदस्यता लिएकी हुन् ।
प्रतिक्रिया