अमेरिकी डलरको मूल्य घट्यो
काठमाडाैं । लगातार उकालो लागेको अमेरिकी डलरको भाउ मंगलबार घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको नेपाली खरिद दर १३१ रुपैयाँ ४२ पैसा बिक्री दर १३२ रुपैयाँ ०२ पैसा रहेको छ ।
हिजो अमेरिकी डलर एकको खरिददर एक सय ३२ रुपैयाँ ४२ पैँसा र बिक्रीदर एक सय ३२ रुपैयाँ दुई पैसा थियो ।
त्यस्तै आज युरोपियन युरोको बिक्रीदर १२८ रूपैयाँ ०४ पैसा र खरिददर १२८ रूपैयाँ ६३ पैसा रहेको छ । युके पाउण्ड स्टेलिङको बिक्रीदर १४५ रूपपैयाँ ६९ पैसा, खरिददर १४६ रूपैयाँ ३६ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया