इमाडोलमा डाक्टर मृत फेला
काठमाडौं । सिभिल अस्पतालकी डाक्टर सुस्मिता पाठक मृत अवस्थामा भेटिएकी छिन् । उनी ललितपुरको इमाडोलमा मृत भेटिएकी हुन् ।
प्रहरीका अनुसार उनले सुसाइट गरेको बुझिएको छ । प्रहरीले उनको मोबाइलमा फेला पारेको भिडियोमा उनले अत्यधिक औषधि स्प्रे गरेको पाइएको छ ।
मृतक सुस्मिताको सुसाइट नोटसमेत फेला परेको छ । प्रहरीले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।
ताजा अपडेट
-
सुनचाँदीको मूल्यमा वृद्धि
-
स्थानीय र प्रदेशसभा निर्वाचनका लागि एमालेको ‘मिसन जागरण अभियान’
-
विश्वकप फुटबलः २८ वर्षपछि पुनरागमन गरेको स्कटल्याण्डले हाइटीलाई हरायो
-
कांग्रेस विवाद: गगन र विश्वप्रकाशको ७ बुँदे आन्तरिक प्रस्ताव सार्वजनिक
-
एक दर्जन सुरुङ मार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड बजेट


प्रतिक्रिया