कात्तिकमा ब्याजदर नबढ्ने
काठमाडौं । कात्तिकमा निक्षेपको ब्याजदर नबढ्ने भएको छ । बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले कात्तिकमा ब्याजदर नबढाउने निर्णय गरेसँगै ब्याजदर नबढ्ने भएको हो । असोजमा बैंकहरूले निक्षेपको ब्याजदर बढाएका थिए ।
संघका अनुसार असोजमा २ देखि ४ प्रतिशतसम्म ब्याज बढाउँदा समेत निक्षेप वृद्धि नभएपछि संघले ब्याजदर वृद्धि नगर्ने सहमति गरेको जनाएको छ ।
त्यस्तै संघकै एक सीईओका अनुसार बिहीबारको बैठकमा राष्ट्र बैंकले ब्याजदर नबढाउन दिएको निर्देशनले पनि ब्याजदर नबढाउने निर्णय गरेको बताइएको छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया