आज सार्वजनिक बिदा
काठमाडाैं । सरकारले आज (मंगलबार) सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।
संस्कृतिविद् एवं शताब्दी पुरूष सत्यमोहन जोशीको निधनको शोकमा सरकारले आज राष्ट्रिय शोक घोषणा गर्दै सार्वजनिक बिदा दिने भएको हो ।
जोशीको सम्मानमा सरकारले आज राष्ट्रिय झण्डा झुकाउने निर्णय गरेको छ ।
आइतबार विहान ग्वार्कोस्थित किस्ट मेडिकल कलेजमा उपचाररत जोशीको १०३ वर्षको उमेरमा निधन भएको हो ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया