बालबालिकालाई आज र भोली भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

काठमाडौं । बालबालिकालाई आज र भोलि जुकाको औषधि र भिटामिन ‘ए’ क्यापसुल खुवाइने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रलयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्यापसुल र १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको खौषधि खुवाइने मन्त्रालयले जनाएको छ ।
बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन मन्त्रालयले आग्रह गरेको छ ।
ताजा अपडेट
-
रोनाल्डो फिफा क्लब विश्वकपमा सहभागी नहुने
-
गण्डकी प्रदेश सभामा नीति तथा कार्यक्रममाथि छलफल
-
अमेरिकासँगको करसम्बन्धी वार्तामा ‘प्रगति’, सम्झौता हुन बाँकी : जापान
-
आर्थिक अभावले उपचार नपाउने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री
-
अमेरिकी भन्सार शुल्कवृद्धि अन्तर्राष्ट्रिय मापदण्डविरुद्ध’
प्रतिक्रिया