यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलरको भाउ (खरिददर) १३१ रूपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा कायम भएको छ ।
त्यस्तै आज अस्ट्रेलियन डलरको भाउ खरिददर ८२ रूपैयाँ ५७ पैसा र बिक्रीदर ८२ रूपैयाँ ९४ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९५ रुपैयाँ ५९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ०२ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १४६ रुपैयाँ ९३ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६० पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९२ रुपैयाँ ३६ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९२ रुपैयाँ ७८ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ८ रुपैयाँ ७४ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ ७८ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
नेप्से परिसूचक २८ अंकले बढ्यो
-
नेपालको कृषि क्षेत्रमा प्रत्यक्ष वैदेशिक लगानीका लागि परराष्ट्र मन्त्रीको आग्रह
-
मनसुनका एक महिना : ६७४ घटना, ३१ जनाको मृत्यु, ११२ घाइते
-
सिक्टा सिँचाइ : पश्चिमी मूल नहरको छैटौँ शाखा नहर निर्माण सम्पन्न
-
आर्थिक कुटनीति र लगानी प्रर्वद्धनका लागि चेम्बर र आईआरजीडीडीबीच सम्झौता
प्रतिक्रिया