डलरको भाउ स्थिर, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडाैं । सोमबार अमेरिकी डलरको भाउ स्थिर छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको भाउ आइतबारकै मूल्य (खरिददर) १३१ रूपैयाँ ९९ पैसा र बिक्रीदर १३२ रुपैयाँ ५९ पैसा कायम भएको छ ।
त्यस्तै आज अस्ट्रेलियन डलरको भाउ खरिददर ८४ रूपैयाँ १८ पैसा र बिक्रीदर ८४ रूपैयाँ ५७ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९७ रुपैयाँ २१ पैसा छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १४९ रुपैयाँ २० पैसा र बिक्रीदर १४९ रुपैयाँ ८८ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९३ रुपैयाँ २७ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९३ रुपैयाँ ६९ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ८ रुपैयाँ ९४ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया