हेर्नुहोस् आजका पत्रपत्रिकाका फ्रन्टपेज
काठमाडौं । संघीय राजधानी काठमाडौंबाट अखबारहरूको मुख्य प्राथमिकतामा विविध विषय परेका छन् । कुनैले आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको विषय मुख्य समाचारका रूपमा छनोट गरेका छन् भने कुनैले छिन्ताङ हत्याकाण्डबारे सामग्री पस्केका छन् ।
दलहरूले संविधानमाथि उठाएको प्रश्न र सेनाले थालेको हतियार खरिद प्रक्रियामाथि पनि अखबारहरूले चर्चा परिचर्चा गरेका छन् ।

ताजा अपडेट
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै
-
जलबिरेमा दुई बस र ट्रक ठोक्किँदा ३० जना घाइते
-
विश्वकप फुटबलको फाइनल एनटीभी प्लसबाट निःशुल्क प्रत्यक्ष प्रसारण हुने
-
एमाले सांसदलाई संसदीय भूमिका र प्रक्रियाबारे अध्यक्ष ओलीले प्रशिक्षण दिने


प्रतिक्रिया