इन्टरमाथि युभेन्ट्सको सहज जित
काठमाडौं । इटालियन सिरी ए फुटबलमा युभेन्ट्सले इन्टर मिलानलाई हराएको छ ।
आइतबार राति सम्पन्न खेलमा युभेन्ट्सले २–० को गोल अन्तरमा जित निकालेको हो ।
युभेन्ट्सको जितमा एड्रियन राबिओट र निकोलो फागीओलीले समान एक/एक गोल गरे । एड्रियनले ५२ औं मिनेटमा र निकोलोले ८४ औं मिनेटमा गोल गरेका हुन् ।
जितसँगै युभेन्ट्सले १३ खेलमा २५ अंक बटुले पाँचौं स्थानमा रहन सफल भएको छ । इन्टर २४ अंक जोडेर सातौं स्थानमा छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया