घट्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । बिहीबार डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलरको भाउ (खरिददर) १३० रुपैयाँ बिक्रीदर १३० रुपैयाँ ६० पैसा कायम भएको छ ।
बुधबार डलरको भाउ (खरिददर) १३० रुपैयाँ ७८ पैसा र बिक्रीदर १३१ रुपैयाँ ३८ पैसा कायम भएको थियो । त्यस्तै आज अस्ट्रेलियन डलर खरिददर ८४ रूपैयाँ २३ पैसा र बिक्रीदर ८४ रूपैयाँ ६२ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९६ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९७ रुपैयाँ १२ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १४८ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४९ रुपैयाँ ३८ पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९२ रुपैयाँ ९३ पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९३ रुपैयाँ ३६ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ८ रुपैयाँ ९२ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ ९६ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया