छालाका लागि फलफूल तथा हरियो सागपात
काठमाडौं । सुन्दर र आर्कषण देखिन हरेकलाई मन हुन्छ । यसको लागि सबै हर प्रयास गर्छन् । खानपिनमा ध्यान दिनेदेखि पार्लर जानेसम्म समय निकाल्छन् ।
आजभोली महिला तथा पुरुष दुवै यस प्रति सजह हुन्छन् । सुन्दरताका लागि छालामा मेकअप भन्दा पनि स्वस्थ्य खानपान महत्वपूर्ण छ । खानपान र जिवनशैलीले मात्र स्वास्थ्य सँगै छाला सुन्दर हुन्छ । यसका लागि तर उल्लेखित फलफूल तथा सागपात खान सकिन्छ :
गाजर
गाजरमा भिटामिन ए तथा फाइबर प्रशस्त मात्रामा हुन्छ । यसले शरीरकोे छालालाई दुरुस्त राख्छ र बुढौलीपनबाट बचाउँछ ।
चुकन्दर
यसमा भिटामिन ए, सी, म्याग्नेसियम, क्याल्सियम तथा अन्य खनिज पदार्थ प्रचुर हुने हुन्छ । जसले शरीरमा रगत बढाउँने कार्य गर्छ । यसको दैनिक सेवनले शरीर स्वस्थ हुन्छ ।
सखरखण्ड
यसमा भिडामिन ए हुन्छ । जसले अनुहारको चाउरीपना हटाउनुका साथै मिर्गौला, मुटु, आँखा आदि स्वस्थ राख्न मद्त गर्छ ।
ताजा अपडेट
-
जलविद्युत् आयोजनाको सुरुङमा चलाइएको उद्धार मिसन : कहाँ के हुँदैछ ?
-
२५ सयले बढ्यो सुनको भाउ
-
त्रिशूली–३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका साह भन्छन्– ‘भित्र सबै सकुशल छन्’
-
त्रिशूली–३ ‘ए’ सुरुङबाट १०औँ दिनमा दुई जनाको जीवितै उद्धार
-
त्रिशूली ३ एको सुरुङबाट कविर महर्जनको पनि सकुशल उद्धार


प्रतिक्रिया