कपालमा कन्डिसनर कति आवश्यक ?
काठमाडौं । प्राय : सबै व्यक्ति कन्डिसनरको प्रयोग कपालमा गर्दैनन् । कपालमा स्याम्पु मात्र लगाउने बानी पनि हुन्छ कतिपयलाई । तर कपालमा हेरचाहको लागि कडिन्सनरको प्रयोग पनि आवश्यक छ । यसको प्रयोगले कपाललाई नरम, सिल्की तथा चम्किलो बनाउँछ ।
कसैको कपालमा हांग्रा पलाएको छ भने पनि यसको प्रयोगले हांग्रा पलाउनबाट रोक्छ । यसले कपाल टुक्रिन र सुख्खा हुनबाछ बचाउँछ । तर कन्डिसनरको प्रयोग गर्दा सचेत हुन जरुरी छ । कन्डिसनरलाई छालामा पर्न दिनुहुँदैन् ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया