अमेरिकी डलरभन्दा युरो महंगो, यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडाैं । आइतबार अमेरिकी डलरको भन्दा युरोपियन डलर महंगो भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आइतबार अमेरिकी डलर एकको भाउ (खरिददर) १२८ रूपैयाँ ९८ पैसा र बिक्रीदर १२९ रूपैयाँ ५८ पैसा कायम भएको छ ।
आज युरोपियन डलर एकको खरिददर १३२ रूपैयाँ ५३ पैसा बिक्रीदर १३३ रूपैयाँ १४ पैसा रहेको छ । अस्ट्रेलियन डलर खरिददर ८६ रूपैयाँ ३ पैसा र बिक्रीदर ८६ रूपैयाँ ४३ पैसा कायम भएको छ ।
क्यानेडियन डलर एकको खरिददर भने ९७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ४९ पैसा पुगेको छ । युके पाउन्ड स्टलिङ एकको खरिददर १५१ रुपैयाँ ६९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ४० पैसा कायम छ ।
सिंगापुर डलर एकको खरिददर ९३ रुपैयाँ ६० पैसामा कारोबार भइरहेको छ भने यसको बिक्रीदर ९४ रुपैयाँ ४ पैसा छ । त्यस्तै जापनिज यन १० को खरिदर ९ रुपैयाँ २३ पैसा कायम छ । यसको बिक्रीदर ८ रुपैयाँ २७ पैसा कायम भएको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया