अमेरिकामा फुटबल टोलीमाथि आक्रमण, तीन जनाको मृत्यु, दुई घाइते
काठमाडौं । अमेरिकामा फुटबल टोली सवार बसमाथि गोली प्रहार भएको छ । घटनामा तीन जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् ।
अमेरिकाको युनिभर्सिटी अफ भर्जिनियाको फुटबल टिममाथि गएराति गोली प्रहार भएको हो ।
बिबिसीले त्यहाँका सरकारी अधिकारीलाई उद्धृत गर्दै तीन जनाको मृत्यु र दुई जना घाइते भएको लेखेको छ ।
गोली किन प्रहार गरियो भन्ने अहिलेसम्म खुलेको छैन ।
प्रहरीले घटनजामा संलग्नको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
ताजा अपडेट
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल


प्रतिक्रिया