ज्वानोको फाइदा
काठमाडौं । ज्वानोको प्रयोग हरेक घरमा हुन्छ । साधारणतया मानिसहरू खाना पकाउँदा ज्वानोलाईको प्रयोग गर्छन् । तर यसको प्रयोगले धेरै रोगहरू पनि निको हुन्छ ।
यो एक आयुर्वेदिक गुण भएको घरेलु औषधी हो । यसले एसिडिटी, पेट दुख्ने, छाती पोल्ने जस्ता समस्याहरु निको पार्छ । यदि कसैलाई पेटसम्बन्धी रोगले सताएको छ भने पनि उसलाई यसको सेवन प्रभावकारी हुन्छ ।
व्यक्तिको पाचन प्रणाली ठीक छैन भने यसको सेवनले पाचन प्रणाली ठिक गर्छ । त्यस्तै, पाचन शक्ति बढाउन, रुघाखोर्की तथा ज्वरोमा कम गर्न, मधुमेह नियन्त्रणका लागि यसको सेवन फाइदाजनक छ । यसले मृगौलामा हुने पत्थरी तथा तौल घटाउनसमेत मद्त गर्छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया