ट्विटरका सबै कार्यालय बन्द
काठमाडौं (एजेन्सी) । ट्विटरले आफ्ना सबै कार्यालय बन्द गरेको छ । एलन मस्कले ट्विटरको स्वामित्व लिएसँगै ठूलो मात्रामा कर्मचारी कटौती भइरहेका बेला यसका सबै कार्यालय बन्द गरिएको हो ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा जनाइएअनुसार, ट्विटरका कार्यालय आगामी २१ तारिखसम्म बन्द रहनेछन् ।
कार्यालय बन्द गर्नुको कारणबारे ट्विटरले केही खुलाएको छैन ।
मस्कले ट्विटरको स्वामित्व लिएपछि नयाँ निर्णय लिँदै आइरहेका छन् । यही सिलसिलामा उनले कर्मचारी कटौतीतर्फ पनि नजर लगाएका छन् ।
ताजा अपडेट
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम
-
सशस्त्र प्रहरीद्वारा दशैँको अवसरमा काठमाडौँ उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन


प्रतिक्रिया