आजदेखि देशभर मदिरा बिक्री, ओसारपसार र सेवनमा प्रतिबन्ध
काठमाडौं । सरकराले आजदेखि देशभर मदिरा बिक्री वितरण, ओसारपसार र सेवनमा रोक लगाएको छ ।
प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि आज राति १२ बजेदेखि नै मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोक लगाएको हो ।
मदिरा बिक्री वितरण, आसारपसार र सेवनमा रोकमतदानकार्य सम्पन्न नभएसम्म र मतगणनास्थल वरपर गणना सम्पन्न नभएसम्मका लागि लगाएको सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलद्वार जारी विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिमा सूचनाको परिपालना नगरेमा कानुन बमोजिम कारबाही हुने चेतावनी दिइएको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया