रौतहटमा हवाइ फायर
काठमाडौं । रौतहटस्थित गुनारा नगरपालिका ४ को मदान केन्द्रमा प्रहरीले हवाइ फायर गरेको छ ।
त्यहाँको एक मतदान केन्द्रमा सत्तारुढ गठबन्धन र नेकपा एमाले नेतृत्वको गठबन्धन कार्यकर्ताबीच झडप भएपछि प्रहरीले गोली चलाएको हो।
झगडा परेर मतदानस्थलमा हुलहुज्जत बढेपछि उक्त कार्य रोक्न प्रहरीले एक राउण्ड हवाइ फायर गरेको हो ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया