मतपत्र च्यातिएको हल्ला फैलिएपछि बागलुङमा मतदान स्थगित
काठमाडौं । बागलुङको जैमिनी नगरपालिका–४ स्थित जनता मावि मतदान केन्द्रमा मतदान स्थगित भएको छ।
दिउँसो २ बजे एक समूहले मतदानस्थलमा प्रवेश गरी मतमत्र च्यातेपछि मतदान स्थगित भएको मतदान अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिएका छन् ।
ढकालका अनुसार बिहानदेखि शान्तीपूर्ण रूपमा मतदान सुरु भएको जनता माथि केन्द्रमा हस्ताक्षरविना मतदान भएको हल्ला फैलिएपछि एक समूह मदतानस्थल प्रवेश गरी मतपत्र च्यातेको उनले बताए ।
मतमत्र च्यातिएपछि मतदानस्थल प्रहरीले नियन्त्रणमा लिएको छ । अहिले मतदान स्थगित भएको छ । कसले कति मत च्यातेका छन् भन्ने सम्बन्धमा प्रष्ट नभएको उनले बताए ।
‘
ताजा अपडेट
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने


प्रतिक्रिया