NepalWatch
News Portal For Eeverything In Nepal from Nepal
काठमाडौँ । निर्वाचन आयोगले करिब ६१ प्रतिशत मत खसेको जनाएको छ ।
आयोगले यो प्रतिशत अपेक्षा गरेभन्दा कम भएको बताएको छ ।
प्रमुख निर्वाचन आयुक्त थपलियाले पत्रकार सम्मेलन गरेर यस्तो बताएका हुन् ।
प्रतिक्रिया