ललितपुर–२ मा ४१७ मतसहित एमालेको अग्रता
काठमाडौं । ललितपुर–२ मा एमालेका उम्मेदवार प्रेमबहादुर महर्जन ४१७ को मतान्तरसहित सुरुवाती अग्रता लिएका छन् ।
अहिलेसम्म ४ हजार ८०० मत गणना हुँदा एमालेका प्रेमले १ हजार ३१७ मतसििहत अग्रता लिएका हुन् ।
उनका निकटतम प्रतिस्पर्धी हाम्रो नेपालका पार्टीका उम्मेदवार सुदन शाक्यले ९०० मत पाएका छन् । निर्वतमान सांसद तथा एकीकृत समाजवादीका उम्मेदवार कृष्णलाल महर्जनले ७७७ मतसहित तेस्रो स्थानमा रहेका छन् ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया