NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

बैतडीमा प्रहरी सवार जिप दुर्घटना

काठमाडौं । बैतडीको पाटनमा प्रहरी सवार जिप दुर्घटना भएको छ । पाटन नगरपालिका–७ थुम भन्ने स्थानमा जिप सोमबार बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रहरीका अनुसार १२ जना चढेको उक्त जिप सडकबाट करिब २ सय मिटर तल खसेको छ । घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको छ ।