धनुषा–३ मा एमालेका जुली महतोलाई अग्रता

काठमाडौं । धनुषा–३ मा एमालेकी उम्मेदवार जुलीकुमारी महतोले सुरूवाती अग्रता लिएकी छिन् । करिब ८ सय मत गणना हुँदा महतोले २७९ मत प्राप्त गरेकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी जनमत पार्टीका शम्भुकुमार साहले १५५ मत पाएका छन् ।
त्यस्तै लोसपाका अनिल झाले १३१ मत पाएका छन् ।
प्रतिक्रिया