डडेल्धुरामा किन सुरू भएन मतगणना ?
काठमाडौं । डडेल्धुरामा १० बजेबाट सुरू हुने भनिएको मतगणना अझै सुरू भएको छैन ।
त्यहाँको परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी भएकाले मतगणना सुरू हुन नसकेको हो ।
सबै ठाउँबाट मतपेटिका संकलन भएर सर्वदलीय बैठक बसेपछि मतगणना सुरू हुन्छ ।
डडेल्धुराबाट प्रधानमन्त्री शेरबहादुर देउवा, बीपी कांग्रेसका कर्णबहादुर मल्ल, स्वतन्त्रबाट सागर ढकाल, राप्रपाका गोविन्द खडायतलगायत उम्मेदवार छन् ।
ताजा अपडेट
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल


प्रतिक्रिया